बागमती प्रदेश
नेमकिपा पनि तटस्थ बस्ने
सोमबार, १९ चैत २०८०, १७ : ४३
काठमाडौँ । बागमती प्रदेशसभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) तटस्थ बस्ने भएको छ । सो पार्टीले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत नदिई तटस्थ बस्ने जानकारी दिएको हो ।
सोमबार प्रदेशसभामा विश्वासको मतमाथिको छलफलमा भाग लिँदै सो पार्टीका प्रदेशसभा सदस्य सुरेन्द्र गोसाईंले पार्टी तटस्थ रहने जानकारी दिए । यस्तै राप्रपाले पनि तटस्थ रहने जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण