शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि

काठमाडौँ । २०८० असार मसान्तमा रु.१५३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले वृद्धि भई २०८० फागुन मसान्तमा रु.१८७२ अर्ब ८२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।  ...