शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

एमालेकी निवर्तमान सांसद थपलिया रास्वपामा प्रवेश

सिराहा । नेकपा एमालेकी निवर्तमान सांसद सम्झना थपलिया राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेकी छन् । सिराहाको गोलबजारमा आयोजित एक विशेष कार्यक्रमका बिच थपलियासहितका एमाले नेता, कार्यकर्ता रास्वपामा भित्रिएका...