काठमाडौँ । शर्मा एण्ड कम्पनीका सञ्चालक एवं निर्माण व्यवसायी रमेश शर्मालाई सोमबार बिहान प्रहरी टोलीले सीतापाइलास्थित उनको कार्यालयबाटै सहरी विकास मन्त्रालय पुर्याएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका तीन जना प्रहरीले...