बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२२ वर्षीया युवती मृत्यु प्रकरण : आफन्तले कर्णाली प्रदेश अस्पताल परिसरमा चर्काए आन्दोलन

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा २२ वर्षीया युवतीको मृत्यु भएको विषयलाई लिएर अस्पताल परिसरमा उनका आफन्तहरुले आन्दोलन चर्काएका छन् ।  पाठेघरको सफा गर्ने क्रममा डाक्टरहरुको लापरबाहीका कारण मृत्यु भएको...