२०४६ साल चैत २६ गते नेपालमा पञ्चायती व्यवस्था हटेर प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनका रूपमा भएको दिन हो । यही दिनलाई 'जनआन्दोलन दिवस'का रूपमा सुनौलो अक्षरले इतिहासमा लेखिएको छ ।...