आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री

सुर्खेत । कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फका २४ सिटमा निर्वाचित हुने एक्ला दलित प्रतिनिधिमा पर्दछन्, हुम्लाका रणसिं परियार । उनै परियारलाई नेकपा माओवादी केन्द्र संसदीय दलले बुधबार मन्त्री बनाएको छ ।...