नेपाल भूमिको संचरना आजभन्दा झन्डै ७ करोड वर्ष पहिले टर्सियरी काल (डाइनोसरहरूको अन्त्यपछि सुरु भएको युग) मा टेथिस सागर खाँदिँदै जाँदा पृथ्वीको आन्तरिक शक्तिको उत्थानको फलस्वरूप बनेको हो । मुख्य हिमालय,...