आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

कैलालीमा माटोको ढिस्कोमा पुरिएर एक महिलाको मृत्यु

गोदावरी । कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगङ्गा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापती रहेको जनाइएको छ ।  घर नजिकै...