रास्वपाको महाधिवेशनमा लुम्बिनीबाट ६३६ प्रतिनिधि सहभागी (सूचीसहित)
आइतबार, ०७ असार २०८३, १० : ५०
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ६३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
- पार्टीको निर्वाचन आयोगले आइतबार लुम्बिनी प्रदेशबाट ६३६ जना प्रतिनिधिको सूची सार्वजनिक गरेको छ ।
- राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा आइतबारदेखि सुरु भई मंगलबारसम्म चल्नेछ ।
काठमाडौँ । रास्वपाको महाधिवेशनमा लुम्बिनी प्रदेशमा ६३६ प्रतिनिधि सहभागी हुने भएका छन् । पार्टीको निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको प्रतिनिधिको सूचीमा लुम्बिनीबाट ६३६ जनालाई समेटिएको हो ।
रास्वपाको महाधिवेशन आइतबारदेखि सुरु भएर मंगलबारसम्म चितवनमा चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
-
रास्वपाको ऐतिहासिक महाधिवेशनः आज के–के हुँदै छ ? [LIVE UPDATES]
-
बेलायती प्रधानमन्त्रीले राजीनामा दिने चर्चा
-
बाँदरकै बारेमा विद्यावारिधि गरेका विज्ञलाई प्रश्न– नेपालमा बाँदर नियन्त्रणका लागि के गर्न सकिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण