काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । बुधबार आजपाले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले...