काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले सोमबार राति खेलिएको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बङ्गलादेशलाई दुई विकेटले हराएको छ । जितसँगै तीन खेलको शृङ्खला पनि १–१ को बराबरीमा पुगेको छ...