काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना, माथिल्लो तामाकोशी जलविद्युत केन्द्रले साउन ३१ गते शनिबार आफ्नो जलाशय सफा गर्ने भएको छ। आयोजनाले आज एक सार्वजनिक सूचना जारी गर्दै जलाशय सफाइका कारण नदीको...