विराटनगर । अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास, आत्मनिर्भरता र सामाजिक सहभागिता प्रवर्द्धन गर्ने उद्देश्यले 'प्रतिभा पहिचान तथा प्रस्फुटन कार्यक्रम' आगामी असार २० र २१ गते विराटनगरमा आयोजना हुने भएको छ। राष्ट्रिय...