आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भगवानलाई पनि चोरीकै डर

जाजरकोट– भगवान पनि चोरी हुन्छन्भन्दा अचम्म लाग्न सक्छ ? तर यहाँको उपल्ल्लो डोल्पामा भगवान पनि चोरी हुने गरेको छन् । चौधौँ शताब्दीमा स्थापना गरिएको गुम्बाका मूर्र्ति तथा अन्य सामग्री चोरी...