आदिम साम्यवादी, ढुंगे, दास र सामन्तवादी युग हुँदै यतिवेला हामी पुँजीवादी समाजमा प्रवेश गरिसकेका छौँ । हरेक समाजमा महिलाले भोग्नुपरेका शोषण, अन्याय, अत्याचार र विभेदका स्वरूप समय अनुसार फरक–फरक थिए...