मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

पाँचथरमा चिज उत्पादन केन्द्र स्थापना

पाँचथरको याङवरक गाउँपालिका–५ ऐँसेलुटारमा चिज उत्पादन केन्द्र स्थापना भएको छ ।  दुग्ध विकास संस्थान, दुग्ध पदार्थ बिक्री वितरण आयोजनाअन्तर्गत सो केन्द्र स्थापना भएको हो । याङवरक गाउँपालिकाको आठ लाखको...