बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुनचाँदी किनबेचमा कडा निगरानी, भुक्तानी बैंकिङ प्रणालीबाट मात्र

काठमाडौँ । सरकारले सुनचाँदी तथा बहुमूल्य रत्न र पत्थरको कारोबारमार्फत हुनसक्ने सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानीलाई रोक्न कडा नीति लिएको छ ।  आन्तरिक राजस्व विभागले बहुमूल्य धातु वा...