बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सर्वोच्च अदालतको गलत व्याख्याले राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष पुगे: महान्यायाधिवक्ता

काठमाडौँ । महान्यायाधिवक्ता रमेश वडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको बताएका छन्। महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वडालले यस्तो...