बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जिम्बाब्वेलाई इतिहास रच्ने सुनौलो मौका : आयरल्याण्ड हारे अस्ट्रेलियालाई खतरा

पल्लेकेले। टी-२० विश्वकप अन्तर्गत ३२औं खेलमा मंगलबार पल्लेकेलेमा समूह ‘बी’ मा जिम्बाब्वे र आयरल्याण्ड आमनेसामने हुँदैछन्। यो खेल जितेमा जिम्बाब्वेका लागि पहिलो पटक सुपर-८ मा पुग्ने सुनौलो अवसर हुनेछ। जिम्बाब्वेले...