शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

एसियन गेम्स क्वालिफायर र प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।  एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो...