एसियन गेम्स क्वालिफायर र प्रिमियर कपका लागि नेपाली महिला क्रिकेट टोलीको बिदाइ
सारांश
- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि बिदाइ गरिएको छ ।
- मलेसियामा आयोजना हुने दुबै प्रतियोगिताका लागि कप्तान इन्दु बर्माको नेतृत्वमा टोली घोषणा गरिएको छ ।
- एसियन गेम्स क्वालिफायर मे २३ देखि ३१ सम्म र प्रिमियर कप जुन १ देखि १३ सम्म संचालन हुनेछ ।
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।
एसियन गेम्स महिला क्वालिफायर र एसीसी महिला प्रिमियर कपको लागि क्यानले आइतबार टोलीको बिदाइ गरेको हो ।
_EnvCKUJPxy.jpg)
मलेसियामा आयोजना हुने दुबै प्रतियोगिताका लागि क्यानले घोषणा गरेको टोलीमा कप्तान इन्दु बर्मा र उपकप्तान पूजा महतो छन् । यसैगरी टोलीका अन्य सदस्यहरुमा सीता रानामगर, सोनी पाख्रिन, सिमा केसी, विन्दु रावल, सम्झना खड्का, रुबि पोद्दार, कविता कुँवर, कविता जोशी, रिया शर्मा, अनु कडायत, मनिषा उपाध्याय र रुबिना क्षेत्री छन् । क्यानले वैकल्पिक खेलाडीको सूचीमा सावित्री धामी, सोमु बिस्ट, सना परवीन र लक्ष्मी साउदलाई राखेको छ ।
_V80ZP99b8u.jpg)
प्रतियोगिताको तालिकाअनुसार एसियन गेम्स क्वालिफायर यही मे २३ देखि ३१ सम्म संचालन हुनेछ भने प्रिमियर कप जुन १ देखि १३ सम्म आयोजना हुनेछ । एसियन गेम्सका लागि कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
जसमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश यसअघि नै छनोट भइसकेका छन् भने बाँकी ४ टोली छनोट हुन बाँकी छ । सोही बाँकी स्थानका लागि नेपालले यो छनोट प्रतियोगिता खेल्न लागेको हो ।
_El7CrsCKgh.jpg)
_8BWWaovJjs.jpg)
_eufUfoZp4l.jpg)
_hdRBKswSnU.jpg)
_smtAwwXqzw.jpg)
_k9gw7YQo7N.jpg)
_TajhOL91Ca.jpg)
_VNbRZFNksu.jpg)
_zbfeU8l03e.jpg)
_ENGIFSohJG.jpg)
_wXdOSw3vgN.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण