शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्राविधिकका पीडा : ‘रोजीरोटी खोसियो, भविष्य अनिश्चित बन्यो’

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा व्यवस्था नगर्दा विगत पाँच वर्षदेखि करारमा कार्यरत १०४ जना कृषि तथा पशु सेवा प्राविधिकको रोजगारी गुमेको छ । प्रदेश सरकारको महत्त्वाकांक्षी...