सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय नम्बर प्लेटको गाडीमा युवती अपहरण, नालामा गाडी फसेपछि...

युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको बिआर ३२प ४२६२...