काठमाडौँ । फेदी खोला हाइड्रोमा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने भएको छ । फेदी खोला हाइड्रो पावर कम्पनी प्रा.लिले फेदी खोला, थुम्लुङ्गमा ४.३ मेगावाट क्षमताको जलविद्युत आयोजना बनाउँदैछ । उक्त...