शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

सना बनिन् बिग बोस ओटीटी ३ को विजेता

मुम्बई । मोडल तथा अभिनेत्री सना मकबुल ‘बिग बोस ओटीटी ३’ को विजेता बनेकी छिन् । शुक्रबार भएको ग्रान्ड फिनालेमा सानाले र्‍यापर नेजीलाई पराजित गरेकी हुन् । विजेताका रूपमा सानाले...