बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान

न्युयोर्क । अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले यस वर्ष आफ्नो परम्परागत वार्षिक दान गेट्स फाउन्डेसनलाई नदिई आफ्नै परिवारसँग सम्बन्धित चारवटा परोपकारी संस्थालाई हस्तान्तरण गरेका छन् । बफेट गेट्स फाउन्डेसनका संस्थापक...