बिर्तामोड । झापाको बिर्तामोडमा एक युवतीलाई बिजुलीको पोलमा हात बाँधेर कालो मोसो दल्ने कार्यमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पुरानो रिसइबीका कारण २१ वर्षीया युवतीमाथि दुर्व्यवहार गर्ने उनीहरूलाई...