पश्चिमी अस्ट्रेलियामा शनिबार सेतो शार्कले एक जनामाथि आक्रमण गर्दा पीडितको मृत्यु भएको प्रहरीले जनाएको भन्दै एएफपीले खबर दिएको छ । पर्थ सहर नजिकैको रोटनेस्ट टापुमा बिहान १०ः०० बजे शार्कले आक्रमण गरेको...