शार्क ट्याङ्क इन्डियाका अमन गुप्ता नेपालमा, तस्बिरहरू
मङ्गलबार, १७ असार २०८२, १५ : ४७
सारांश
- शार्क ट्याङ्क इन्डियाका अमन गुप्ता शार्क ट्याङ्क नेपाल सिजन-१ को प्रिमियरका लागि काठमाडौं आएका छन्।
- उनी बोटका सहसंस्थापक हुन् र उनले नेपाली शार्कहरूसँग अन्तरक्रिया गर्नेछन्।
- शार्क ट्याङ्क नेपाल हिमालय टेलिभिजनमा बुधबार र बिहीबार राती ९ बजे प्रसारण हुनेछ।
काठमाडौँ । शार्क ट्याङ्क इन्डियाका अमन गुप्ता नेपाल आएका छन् । असार १८ गतेदेखि अन एयर हुन लागेको बिजनेस रियालिटी शो शार्क ट्याङ्क नेपाल सिजन–१ को प्रिमियरका लागि उनी मंगलबार काठमाडौँ आइपुगेका हुन् ।
उनी शार्क ट्यांक इन्डिया तथा इलेक्ट्रोनिक कम्पनी बोटका सहसंस्थापक हुन् ।
सो अवसरमा गुप्ताले शार्कका रूपमा आफ्ना अनुभव सुनाउनुका साथै नेपाली शार्कसँग अन्तरक्रियासमेत गर्ने बताइएको छ ।
विश्वका करिब ५६ देशमा प्रसारण भइरहेको बिजनेस रियालिटीको यो नेपाली संस्करणको पहिलो सिजन हरेक बुधबार र बिहीबार राती ९ बजे हिमालय टेलिभिजनमा हेर्न पाइनेछ ।
जहाँ १ सय १० वटा कम्पनीले शार्कका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्ने आयोजकको भनाइ छ ।
_mswVsw9l3p.jpg)
_I1fhlNb8SZ.jpg)
_aC9eikaByM.jpg)
_IBsA35PYFJ.jpg)
_7nSU01yEgx.jpg)
_U3N0KxrHRf.jpg)
_E9m08AGDNz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण