सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको टी ट्वान्टी वरियतामा नेपालका तीन खेलाडी पहिलो पटक समावेश भएका छन् । राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने, करण केसी र अविनाश बोहरा...