काठमाडौँ । प्रतिपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसको राष्ट्रियसभा संसदीय दलकी नेता कमला पन्तको प्रस्ताव...