शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

बैतडीमा ‘भ्यान’ दुर्घटना, १० जना घाइते

बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चौडीहाट जाँदै गरेको  सुपप्र ०२ ००१ ज ६२० नम्बरको भ्यान आज दिउँसो...