आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ नियुक्त

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपालको यू–२० राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ । यसैगरी सहायक प्रशिक्षकको जिम्मेवारी जित बहादुर पुन र मंगल महर्जनले...