यू–२० राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा श्रेष्ठ नियुक्त
शुक्रबार, २५ पुस २०८२, १५ : ४७
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपालको यू–२० राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरेको छ ।
यसैगरी सहायक प्रशिक्षकको जिम्मेवारी जित बहादुर पुन र मंगल महर्जनले पाएका छन् भने गोलकिपर प्रशिक्षकमा गंगा राम देउजा नियुक्त भएका छन् ।
एन्फाका महासचिव किरण राईले नवनियुक्त प्रशिक्षकहरूलाई औपचारिक रूपमा नियुक्ति पत्र हस्तान्तरण गरे ।
यो टोलीले सन् २०२६ को २२ मार्चदेखि ३ अप्रिलसम्म माल्दिभ्समा आयोजना हुने साफ यू–२० च्याम्पियनसिपमा सहभागिता जनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण