बिहीबार, १५ जेठ २०८२
ताजा लोकप्रिय

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

दाङ । देशभर फोहोर व्यवस्थापनको चुनौती बढिरहेको बेला दाङको राप्ती गाउँपालिकाले फोहोरबाट टायल उत्पादन सुरु गरेको छ । फोहोरलाई मोहर बनाउने गाउँपालिकाको नीतिअनुसार स्थानीय सरकार र निजी क्षेत्रको सहकार्यमा टायल...