काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले सरकारले शिक्षा क्षेत्रलाई समेत बेहाल र अस्तव्यस्त बनाएको टिप्पणी गरेका छन्। मंगलबार सङ्घीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै विपक्षी दलका...