शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मन्त्रीको तर्क : तीन फिल्मले एक दिनमा १२० करोड भारु कमाउँदा देशमा कसरी आर्थिक मन्दी हुनसक्छ ?

एजेन्सी । भारतका केन्द्रीय मन्त्री रविशंकर प्रसादले देशमा आर्थिक मन्दी नभएको दाबी गरेका छन् । पछिल्लो समय तीन चलचित्रले मिलेर एक दिनमा १२० करोड भारतीय रुपैयाँ कमाएको उदाहरण दिँदै उनले...