सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रागासा ताइफुनका कारण चीनमा पहिरो, ताइवानमा मर्नेको सङ्ख्या १७ पुग्यो

बेइजिङ । रागासा ताइफुका कारण चीनको गुवाङदोङ प्रान्तमा पहिरो गएको छ । ताइफुले वितण्डा मच्चाइरहँदा १८ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको स्थानीय अधिकारीहरूले बताएका छन् ।  ताइफुका कारण...