सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवाजुद्दीन सिद्धिकीले किन भने बलिउडलाई चोर ?

नयाँ दिल्ली । नवाजुद्दीन सिद्धिकी यतिबेला आफ्नो आगामी फिल्म ‘कोस्टाओ’को प्रचारमा व्यस्त छन् । फिल्म प्रमोसनको क्रममा अभिनेताले बलिउड र साउथ उद्योगबारे खुलेर कुरा गरेका थिए ।  सिद्धिकीले बलिउडलाई चोर भन्दै...