शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

एआईपीएस एसियासँग होटल एसोसिएसन अफ नेपाल र सीएमआरको सम्झौता

काठमाडौँ । इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएसन (एआईपीएस) एसिया र सीएमआर नेपालबिच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआईपीएस एसियाको २५औँ कंग्रेसको अवसरमा बिहीबार दुई पक्षबिच खेल पत्रकार प्रशिक्षणका...