काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सेवानिवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बिदाइ गरेका छन् । आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवानिवृत्त भएका प्रहरी महानिरीक्षक कुँवरलाई गृहमन्त्री लेखकले...