काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कुलमान घिसिङलाई उपसभापति बनाउने रास्वपाको निर्णयप्रति प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्–वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा...