शङ्करको प्रश्न– मन्त्रीबाट राजीनामा नदिई कुलमानलाई उपसभापति बनाउनु कति उचित हो ?
मङ्गलबार, १५ पुस २०८२, ०९ : ४९
सारांश
- एमाले महासचिव शङ्कर पोखरेलले रास्वपाको कुलमान घिसिङलाई उपसभापति बनाउने निर्णयमाथि प्रश्न उठाए।
- उनले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु कति उचित हो भनी प्रश्न गरे।
- रास्वपाले घिसिङलाई उपसभापति बनाउन उज्यालो पार्टी नेपालसँग एकता गर्ने सहमति गरेको थियो।
काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कुलमान घिसिङलाई उपसभापति बनाउने रास्वपाको निर्णयप्रति प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा उनले प्रश्न गरेका छन्–वैकल्पिक शक्तिको दाबी गर्नेहरूले गैरदलीय चुनावी सरकारका मन्त्रीलाई राजीनामा नदिई उपसभापति बनाउनु—कति उचित हो ?
सोमबार मात्र रास्वपाले घिसिङलाई उपसभापति बनाउने गरी उनी संरक्षक रहेको उज्यालो पार्टी नेपालसँग एकता गर्ने सहमति गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण