दुबई । इरानमा ठुलो मात्रामा लगानी भित्र्याउने उद्देश्यले ३०० अर्ब अमेरिकी डलरको निजी लगानी कोष स्थापना गर्ने योजना इरान–अमेरिकाको सम्झौतामा समावेश गरिएको छ । सम्झौताबारे प्रत्यक्ष जानकारी राख्ने एक स्रोतका...