मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

खेल पूर्वाधारमा ३० करोड खर्चिँदै सरकार, तर यो वर्ष पनि सकिएन प्रादेशिक रङ्गशालाको काम

सुर्खेत । २०८१ जेठमा सम्पन्न हुनुपर्ने कर्णालीको प्रादेशिक रङ्गशाला अझै ९९ प्रतिशतमा ठप्प छ ।  पहिलो समयवधि सकिएको दुई वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीले बाँकी १ प्रतिशत नसक्दा सरकारलाई हस्तान्तरण...