कास्की । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) आगामी असोज ११ गते देशको पर्यटकीय राजधानी पोखरामा खुला पर्वतीय दौड आयोजना गरिने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारप्रसार तथा प्रवर्द्धनका...