रौतहट । रौतहटको गढीमाई नगरपालिकाको १२ औँ नगरसभाले आर्थिक वर्ष २०८२–०८३ का लागि करिब ५५ करोड रुपैयाँको बजेट पारित गरेको छ। शनिबार नगरपालिकाको सभाकक्षमा आयोजित नगरसभामा नगर प्रमुख श्याम प्रसाद...