काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको महाराजगञ्ज क्षेत्रमा भेटिएको भन्दै ३ जना व्यक्तिले १५ केजी चाँदीको सिक्का बुझाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगञ्ज बस्ने विकाश गुरुङ सहितका ३ जनाले...