महाराजगञ्जमा भेटिएको १५ केजी चाँदी प्रहरीलाई बुझाइयो
सोमबार, ३० भदौ २०८२, २१ : ०५
काठमाडौँ । जेनजी प्रदर्शनमा काठमाडौँको महाराजगञ्ज क्षेत्रमा भेटिएको भन्दै ३ जना व्यक्तिले १५ केजी चाँदीको सिक्का प्रहरीलाई बुझाएका छन् । काठमाडौँ महानगरपालिका वडा नम्बर–३ महाराजगञ्ज बस्ने विकाश गुरुङ सहितका ३ जनाले सशस्त्र प्रहरीलाई चाँदी बुझाएका हुन् ।
सशस्त्र प्रहरीले उक्त चाँदी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ । सशस्त्र प्रहरीले चाँदीको सिक्का आफूहरूलाई बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
उनले भने, ‘त्यसमा थप केही छ कि भनेर हामी अनुसन्धान गर्दैछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण